सुनको मूल्य आठ सयले बढ्यो

काठमाडौँ, असार ३१ गते ।

स्थानीय बजारमा आज सुन तोलामा आठ सय र चाँदी ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र चाँदीको मूल्य चार हजार ३६० प्रतितोला कायम भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको