पूर्वप्रधानमन्त्री भट्टराई डिस्चार्ज

काठमाडौँ, साउन १३ गते ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख भएसँगै डिस्चार्ज भएका छन् ।

मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा. भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधारोन्मुख भभएसँगै डिस्चा्ज गरिएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको