सुनसरी घटनामा नेकपाले माग्यो प्रधानमन्त्रीसँगै जवाफ

काठमाडौं, साउन १४ गते ।

नेपाली कम्युनिस्ट पार्टीले सुनसरी घटनाबारे माग्यो प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै नेकपाका सांसद गोपाल शर्माले संसद्मा उपस्थित भएर प्रधानमन्त्री बालेनले सुनसरी घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

‘प्रधानमन्त्रीले यो विषयमा जानकारी दिनुपर्छ’, उनले भने ।

नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टीले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको