खानेपानी मन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, भदौ २४ गते ।

खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गर्नुभएको छ ।

रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको