गोरखा भूकम्पको १० औं स्मृति सभा

काठमाडौं, वैशाख १२ गते ।

गोरखा भुकम्पको स्मृति दिवस मनाइएको छ।

धरहरास्थित एक कार्य्रकम गरी सो स्मृति दिवस मनाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृह मन्त्री रमेश लेखकसहितको उपस्थितिमा सो दिवस मनाइएको हो । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको