प्रधानमन्त्रीले दसैँमा टीका नलगाउने

गौशाला, असोज १६ गते ।

यस वर्ष वडा दसैँमा प्रधानमन्त्री सुशीला कार्कीले टीका तथा जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो ।

सचिवालयले भनेको छ, ुहालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ । त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ ।ु विजयादशमी आज परेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको