शिक्षा समितिमा बिधालय शिक्षा बिधेयक माथी छलफल हुने

काठमाडौं, वैशाख २२ गते ।

आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको