कोशीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

विराटनगर, जेठ ५ गते ।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

आजको प्रदेशसभा बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख खापुङले प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको