नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, जेठ ७ गते ।

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले पौडेलालाई गभर्नरमा नियुक्त गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको