टुडिखेलमा गणतन्त्र दिवस

काठमाडौं, जेठ १५ गते ।

सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएको छ ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा औलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको