प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं, चैत २३ गते ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुखको रुपमा अर्याललाई अगाडि बढाएको थियो । उक्त पदमा अरु कसैको उम्मेदवारी परेन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको