हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा

काठमाडौं, असोज २५ गते ।

हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ ।

घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैं घरमा जमरा राखिएको हो ।

आजदेखि बडादशैंको नौरथा सुरु भएको छ । जमरा राखेपछि विधिवत बडादशैं शुभारम्भ भएके मानिन्छ । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको