रास्वपाले कविन्द्र बुर्लाकोटीलाई बनायो महामन्त्री

काठमाडौँ, असार ७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय समिती बैठकले कार्यवाहक महामन्त्री कविन्द्र वुर्लाकोटीलाई महामन्त्री बनाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले हाल कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको