बस र ईभी माइक्रो ठोक्कियो, सात जनाको मृत्यु

चितवन, असार ७ गते ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको देडुवामा स र ईभी माइक्रो ठोक्किदा ७ जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीका अनुसार शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको इभि माइक्रो ठक्किँदा दुर्घटना भएको हो ।

घाइते १८ जनाको हाल चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको