म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित

काठमाडौँ, चैत ३१ गते ।

म्यानमारमा भूकम्प पिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारी सम्मानित भएका छन् ।

दुइ साता अघि म्यानम्यार गएका नेपाली सेनाका २३ जनालाइ आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको