आइपीएल: राजस्थानले दियो बैंग्लौरलाई १७४ रनको लक्ष्य

काठमाडौँ, चैत ३१ गते ।

आइपिएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ ।

आरसीबीले जयपुरको सवाई मानसिंह स्टेडियममा बलिङ रोजेको थियो। आरआरले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए ।

बेंगलुरुले ११ ओभरमा १ विकेट गुमाएर १०६ रन बनाएको छ । विराट कोहली र देवदत्त पडिक्कल क्रिजमा छन् । फिल साल्ट ६५ रन बनाएर आउट भएका उनलाई कुमार कार्तिकेयले क्याच लिएका हुन् । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको