सिंहदरबारमा मन्त्रीपरिषद बैठक जारी

काठमाडौँ, चैत २५ गते ।

मन्त्रीपरिषदको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उक्त बैठक जारी रहेको हो ।

बैठकले नयाँ गभर्नर चयन गर्न सक्ने अनुमान गरिएको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको