मधेश प्रदेशका सांसद सरोज अनामनगरबाट पक्राउ

पब्लिक सन्देश 
गौशाला, जेठ २९ गते ।

मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ परेका छन् । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जसपा सांसद हुन् ।

उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता लगेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिवलाई समेत पक्राउ गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको