काठमाडौं, वैशाख २० गते ।
रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।








