सिंहदरबारस्थित मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं, असार २४ गते।

मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको