प्रदीपविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं, साउन ५ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोप अनुसार, अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको