बाढीमा घाइते भएका ३३ जनाको उपचार हुँदै, ९ जना डिस्चार्ज

काठमाडौं, भदौ ११ गते ।

रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार बिहानसम्म ९ जना डिस्चार्ज भइरहेका छन् अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३र३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको