बाढी प्रभावित क्षेत्रबाट सेनाले गर्‍यो ६ जनाको उद्धार

काठमाडौं, भदौ १८ गते ।

नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।

प्रभावित इलाकाबाट बिहीबार उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ ।

बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको