काठमाडौं, असोज २१ गते ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ । जारी १५औं महाधिवेशनमा उपसभापति शर्माले ‘समसामयिक प्रतिवेदन–२०८३’ प्रस्तुत गरेका थिए।
आज बुधबारको बन्द सत्रले उनको प्रतिवेदन ताली बजाएर पारित गरेको हो।






