- बच्चा हेर्न र घरका कामकाजमा श्रीमान् तथा परिवारका सदस्यको सहयोग लिनुहोस् ।
- पर्याप्त आराम र निन्द्रा सुनिश्चित गर्नुहोस् ।
- नियमित रूपमा आफ्नो सरसफाइ गर्नुहोस्, पोसिलो र सन्तुलित खानुहोस् ।
- मिल्ने व्यक्ति र अरू गर्भवती, सुत्केरीसँग आफ्ना भावना व्यक्त गर्नुहोस् ।
- आशावादी रहनुहोस् ।
- विगतका खुसीका क्षणका सम्झना गर्दै हौसला लिनुहोस् ।
- मोबाइल, टिभी, कम्प्युटरलगायत, सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् ।
- गलत सूचनामा विश्वास नगर्नुहोस् र आफूलाई चाहिने जानकारी आधिकारिक स्रोतबाट लिनुहोस् ।