एन्फामा कार्यालयमा सीआईबीको छापा

काठमाडौं, असोज २ गते ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।

सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको