रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै

जनकपुरधाम, मंसिर ६ गते ।

भगवान् राम र माता सीताको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई रेलमार्गले जोड्दै नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक द्रुत रेलसेवा सञ्चालन हुने भएको छ ।

भारतको अयोध्यास्थित भगवान् रामको जन्मस्थल र नेपालको जनकपुरस्थित माता सीताको जन्मस्थललाई जोड्ने यो रेलसेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको